हामीले हाम्रा बालबच्चालाई सधैजसो भन्ने वाक्य हो ‘लक्ष्यमा पुग्नलाई कडा परिश्रम गर्नुपर्छ ।’ तर जब उ वयस्क हुँदै जान्छ, उसले आफै थाहा पाउँछ कडा परिश्रम गर्दै दिनभर काममा खटिनेहरुले आफूले सोचेजस्तो जिन्दगी जीउन पाएका हुँदैनन् । यो ‘कडा मेहनत गरेपछि सफल भइन्छ’ भन्ने उखान न कहिले लागु भयो, न कहिले लागु हुनेछ । मलाई पनि…