काठमाडौं । सरकारले चालू आर्थिक बर्षका लागि चिनी आयातको कोटा निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले चालू आबमा कुल १ लाख टन मात्र चिनी आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको हो । यस अघि सरकारले चिनी आयातलाई निरुत्साहित गर्दै मौजुदा भन्सार दरलाई दोब्बरले बृद्धि गर्दै ३० प्रतिशत पुर्याएको थियो । भन्सार दर…