Logo

रुपन्देहीमा रसायनिक मल कारखाना स्थापना, प्राकृतिक ग्याँसका लागि सर्वेक्षण गरिने

काठमाडौं । रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच भएको छलफलमा उक्त सहमती भएको मन्त्री यादवले जानकारी दिए । भारतीय पक्षसँग प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने विषयमा समेत छलफल भएको उनको भनाई थियो । यसैगरी भारतीय वाणिज्य मन्त्री प्रधानले…