काठमाडौं । नक्कली सिफारिस वा कागजात बनाएर लिएको भूकम्प पिडितको अनुदानको रकम सरकारले फिर्ता लिने भएको छ । राष्ट्रय पुनर्निर्माण प्राधिकरणले नक्कली भूकम्प पिडितले लिएको अनुदानको रकम फिर्ता गराउन त्यस्ता नक्कली पिडितलाई ३ महिनाको समय दिएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै ३ महिना भित्रमा सो रकम फिर्ता गर्न आग्रह गरिएको हो । पिडितले…