काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन कम्पनीमा दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेपनि सोही अनुरुप दर्ता नभएको पाइएको छ । सरकारले बैशाखमा यातायात निर्देशिका अनुसार व्यबसायीहरुले आफ्ना सवारीसाधनहरु कम्पनीमा दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म जम्मा १ हजार ओटा सवारी साधन मात्रै कम्पनीमा दर्ता भएका छ । विभागमा दर्ता भएको…