काठमाडौं । सानिमा लाईफ ईन्सुरेन्सले ‘शुभ लक्ष्मी’ जिवन बीमा योजना सार्वजनिक गरेको छ । जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको उक्त योजना कम्पनीले आईतबार मात्रै सार्वजनिक गरेको हो । उक्त योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने कम्पनीले जानकारी दिएको छ । साथै उक्त…