Logo

लक्ष्मी समुहले सार्वजनिक गर्याे कोरियाको हानकुक टायर, यस्ता छन विशेषता

काठमाडौं । लक्ष्मी ईन्टरकन्टिनेन्टलले कोरियाको हानकुक टायर नेपाल भित्र्याएको छ । कम्पनीकै मातहतमा रहेको एलएच सर्भिसेस र स्पेयर पार्टस्ले उक्त टायर नेपाल भित्र्याएको हो । हानकुक टायरले उक्त एलएच सर्भिसेस र स्पेयर पार्टस्लाई आफ्नो आधिकारिक विक्रेताको रुपमा नियुक्त पनि गरेको छ । हानकुक टायरले उच्च इन्धन क्षमता, कम झट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर…