काठमाडौं । गल्छी रसुवागढी सडकखण्डका कालोपत्रे गर्ने काम सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको उक्त सडक कालोपत्रे गर्ने काम मंगलबारदेखि शुरु गरिएको हो । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको छ । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि…