काठमाडौं । निजगढ, हेटाँैडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढेको छ । कूल १३६ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणका लागि रेल विभागले आशयपत्र माग गरेसँगै काम अघि बढेको हो । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी…