काठमाडौं । अहिलेकै योजना अनुसार निर्माणको कामले गति लिएमा चार बर्षपछि नेपाली नोट नेपालमै छापिनेछ । हाल चीनमा छापिदैं आएका नेपाली नोटलाई स्वदेशमै छाप्ने तयारीमा सरकार जुटेको हो । हेटौंमा स्थापना हुने सुरक्षण मुद्रण प्रेसमार्फत त्यस्ता नोट छापिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । उनका अनुसार करिब २२ अर्ब रुपियाँमा त्यस्तो…