Logo

सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ सेवा, एकैदिन ३ स्थानमा नयाँ सेवा स्थापना

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले दोलखा जिल्लामा २ ओटा र इलाममा एउटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङमा उक्त्त सेवा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६…