काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सेयर बजार सुधार तथा उच्च ब्याजदर न्युनिकरणका लािग समिति गठन गरेसँगै उकालो लागेको बजार साताको अन्तिम दिन पनि ७ दशमलव ६० अंकले उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले प्रतिवेदन नबुझाउँदै विभिन्न बहानामा बजारमा चलखेल सुरु भएको छ । समितिमा सेयर…