Logo

पर्यटकको चहपहलसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ५ महिनामा दर्ता भए ८ सय होटल रेष्टुँरा

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा करिब ८ सय ओटा होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका छन् । सो अबधिमा साना ठूला गरी ८ सय होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएकोछ । कम्पनी रजिस्टारको कार्यालयका तथ्याङक अनुसार २०७५ साउन १ देखी पुस १ गते…