काठमाडौं । जाडो मौसम सुरु भए सँगै दोलखाको कालिञ्चोक आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । कालिञ्चोक मन्दीरको दर्शन सँगै कालिञ्चोकबाट देखीने हिमालका दृश्य हेर्न आन्तरिक पर्यटकको संख्या पछिल्लो समयमा बढेको छ । गर्मी सिजनमा सामान्यतया मासिक २ देखी ३ लाखको कमाई गर्ने कालिञ्चोक कुरीका होटलहरुले जाडो मौसममा भने मासिक १० लाख सम्म कमाउने…