काठमाडौं । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको १ तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन । उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको १ तिहाई फिर्ता गर्न थालेको समाचारमा जनाइएको छ । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गरेकोे राष्ट्रपतिको कार्यालयले जनाएको छ । एक पत्रकार…