Logo

६ महिनामा सिद्धार्थ बैंकले कमायो १ अर्ब ६ करोड, प्रतिसेयर आम्दानी स्थिर

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्मा आफ्नो नाफा १ अर्ब रुपैयाँ नघाएको छ । बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै सो अबधिमा आफ्नो नाफा २३ प्रतिशतले बढाएर १ अर्ब ६ करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ । तर, नियामकीय समायोजन पछिको वितरणयोग्य नाफा भने ८७ करोड ५ लाख रुपैयाँ हुनेछ ।…