Logo

कामना सेवा विकास बैंक र नेपाल रेमिटबीच सम्झौता, बैंकका शाखा मार्फत रेमिट सेवा

कामना सेवा विकास बैंक र नेपाल रेमिटबीच सम्झौता, बैंकका शाखा मार्फत रेमिट सेवा



काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल रेमिट इटरनेशनलबीच रेमिट सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत नेपाल रेमिटमा कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै उक्त सम्झौताले ब्यवसाय प्रवर्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई र नेपाल रेमिटका कार्यकारी निर्देशक सुमित मित्तलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ६३ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ तथा सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL