Logo

इसेवा फोन पे १० औं वर्षमा प्रवेश, हरेक नेपालीको पहुँचमा पुर्याइने कम्पनीको दाबी

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ १० औं वर्षमा प्रवेश गरेको छ । दशवर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ । साथै इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या समेत करिब १० लाख पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा…