Logo

गुलियो चिनीको अमिलो कथा, उद्योगी र किसानका आ–आफ्नै ब्यथा

काठमाडौं । नेपालमा ऊखु क्रसिङ सुरु भएसँगै चिनी उद्योगी र ऊखु किसानबीच आउने विवाद यस पटक पनि देखिएको छ । विगतका बर्षमा ऊखु किसान र उद्योगीबीच हुने तीब्र विवाद यस पटक भने सरकारसँग हुने देखिएको छ । ऊखु किसान र उद्योगीले ऊखु क्रसिङका समयमा आफ्ना समस्या मात्र तेस्र्याउन थालेपछि विवाद देखिने भएको हो । यस…