काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विद्युतिय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो । कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा.सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना…