काठमाडौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) संचालनमा ल्याउने बताएका छन् । ‘आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो,’ काभ्रेमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उक्त प्रेस स्थापना भएसँगै सुरक्षाको दृष्टिकोणबाट पनि हामी धेरै…