काठमाडौं । नेपालमा कम्पनी स्थापना गरी राजस्व चुहाव गर्दै आएका भारतीय नागरिक अमितकुमार सहनी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन गरी दुई शिर्षकमा मुद्दा दायर गरेको हो । विभागले सहनीलाई हदैसम्मको जरिवाना र जेल सजायको…