काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र इन्डो–लेटिन अमेरिकन चेम्बरका अध्यक्ष राज कुमार शर्माले सो सम्झौतामा हस्ताक्षर गरेका छन । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले लेटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक संघ–संस्थाहरुसँग बलियो सम्बन्ध भएको इन्डो–लेटिन…