Logo

दैलेखमा ग्यास र पेट्रोल भएको चीनले गर्यो पुष्टि, अब व्यवसायिक उत्पादनका लागि अन्तिम सर्भे हुने

काठमाडौं । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ ।  चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि…