काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालले लिएको दीगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले वैदेशिक लगानीको पहिचान र खोजी गरी…