काठमाडौँ । मिनिसोले दशैँ तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैँ तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली विजेताले हिराको हार प्राप्त गर्नेछन्…