काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले आफ्ना सेयरधनीलाई उच्च लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९ सय १५ रुपैयाँ बराबरको बोनस शेयर…