Logo

साढे २ घण्टामै सर्किट लागेर दिनभरका लागि बन्द भयो सेयरबजार, ४३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ । लगातार उकालो लागिरहेको नेप्से परिसुचक दिउँसो १ बजेर २६ मिनेट जाँदा ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको हो । सबै समुहका परिसुचक उकालो लाग्दा आज परिसुचक १३७ दशमलव १८ अंकले बढेर २४ सय १८…