काठमाडौँ । शिवम् सिमेन्टले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग परामर्श तथा जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ। सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना…