Logo

चौधरी फाउण्डेसनको समाजिक सेवा, कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने

काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालबीच शुक्रबार भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी २५ शय्याको इमरजेन्सी वार्ड बनाइदिने भएको हो । हाल अस्पतालको इमर्जेन्सी वार्डमा १२ शय्या छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका निर्देशक प्राडा अजित रायमाझीले…