काठमाडौं । नेपालीको अर्बौं रुपैयाँ उठाए भागेका मदिरा कारोबारी अग्रवाल दाजुभाई संयुक्त अरब इमिरेट्स (युएई) मा पुटेको तथ्या सार्वजनिक भएको छ । यस अघि नेपालबाट भागेका मदिरा कारोबार अमित अग्रवाल (दाई) युएई पुगेको आंकलन गरिएको थियो । तर, हाल अभिषेक अग्रवाल (भाई) पनि युएईमा भेटिएको मदिरा व्यवसायीहरुले बताएका छन् । अघिल्लो हप्ता एक मदिरा उत्पादन…