Logo

इमर्जिङ नेपालको आईपीओ माघ २६ बाट निष्कासन हुने, ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले यहीँ माघ २६ गते बुधबारदेखि ५ लाख ५५ हजार कित्ता बढी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६०० कित्ता सेयर अर्थात् ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । आईपीओ निष्कासन तथा बिक्री…