Logo

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामाथि बैंकर ज्ञवालीको चिरफार, यस्ता छन ९ सम्भावित असर

काठमाडौं ।  मौद्रिक नितिको अर्धबार्षिक समीक्षामा प्रयोग गरिने भनिएका मौद्रिक तथा बित्तीय उपकरण तथा त्यसका सम्भावित असरहरु : १. मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप…