Logo

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टमा ‘हुन्डाई अनमोल अफर’, ग्राहकले पाउनेछन यस्ता सुविधा

काठमाडौं । कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले ‘हुन्डाई अनमोल’ अफर ल्याएको छ। ग्राहकहरूको सन्तुष्टि तथा सेवा अनुभवलाई प्रोत्साहन गर्न सार्वजनिक यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाई आर–१४० एलएस स्मार्टको खरिदमा २००० घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन्। आर–१४० एलएस स्मार्टको कुल सञ्चालन क्षमता १३,७९० किलोग्राम हो। यसमा २७० लिटरको इन्धन क्षमता छ भने ०।६५ एम३ बकेट…