GBIME

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा, शाखा संख्या २४ पुग्यो


बिजखबर संवाददाता
19 February, 2022 9:55 am

MFL finance

मञ्जुश्री फाइनान्सले काठमाडौं वडा नं. १४ कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।

NLIC

नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् । अब थप १ शाखासहित २४ पुगेको छ ।

पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु. ११.६३ अर्व निक्षेप संकलन गरि रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ ।

Citizenslife

साथै, यस फाइनान्सले विप्रेश्षण, मोबाइल बैकिंग र एटिम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL