काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जसअनुसार आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर…