Logo

महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा, २१ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा, २१ प्रतिशत लाभांश पारित



काठमाडौँ । महालक्ष्मी विकास बैंंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोन सेयर दिने भएको छ ।

laxmi

बैंकको स्थगित बीसौ वार्षिक साधारणले शुक्रबार यस्तो निर्णय गरेको हो । यसबाहेक बैंकले कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रज्ञा भवन कमलादीमा शुक्रबार भएको साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैंकले राजेश उपाध्यायलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्
MBL