Logo

ग्लोबल आइएमई बैंकको बागलुङको बलेवामा शाखा कार्यालय, शाखा संख्या २८९ वटा पुग्यो

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९ औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको बैंकले जनाएको छ । सोमबार बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, नगर प्रमुख जनकराज पौडेल, नेपाल…