Logo

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर, १०८ जनाले सेवा प्राप्त गरे

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर, १०८ जनाले सेवा प्राप्त गरे



काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ ।

laxmi

उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL