Logo

प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंचमा भण्डारी, चुनियो ३१ सदस्यीय कार्यसमिति (सूचीसहित)

प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंचमा भण्डारी, चुनियो ३१ सदस्यीय कार्यसमिति (सूचीसहित)



काठमाडौं । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंच नेपालको अध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन् ।

laxmi

मंचको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट भण्डारीको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिमा अध्यक्षमा चुनाव भएको थियो भने अरू सबै पदमा सर्वसम्मत भएको हो ।

अध्यक्ष भण्डारीले म्यानपावर ब्यवसायी संघका पुर्व अध्यक्ष रोहन गुरूङलाई फराकिलो मतले पराजित गरेका हुन् । कुल ४२ सदस्यीय कार्य समितिमा अरू सदस्य मनोनित गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL