काठमाडौं । अवैध मोबाइलको आयात रोक्न सरकारले लागु गर्ने भनेको मोबाईल डिभाईस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) प्रणाली सञ्चालनमा आउन थप समय लाग्ने देखिएको छ । पछिल्लो समय निकै चर्चा भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयसम्म एमडीएमएस प्रणालीसंचालनमा ल्याउन नसकेको हो । मोबाइल फोनको अवैध आयात र विक्री निरुत्साहित गर्ने भन्दै विस २०७६ सालमै अर्थात करिव ३ बर्ष…