Logo

महँगीले नेपाललगायत विश्वभर आम मानिसको बेहाल, तलबभन्दा मुद्रास्फीतिको वृद्धिद्धर दुई गुणा बढी

काठमाडौं । अहिले नेपालसँगै विश्वभरका उपभोक्ता मुद्रास्फीति (महँगी) ले त्रसित छन् । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको उच्च मूल्यले स्थिति झनै नराम्रो बनाएको छ । एकातिर, मुद्रास्फीति तीव्र गतिमा बढिरहेको छ, उपभोक्ताहरू खर्च कटौती गर्न बाध्य छन् । अर्कोतर्फ, मुद्रास्फीतिको तुलनामा कम ज्याला वृद्धिले संकट थपेको छ । यसैलाई मध्यनजर गर्दै विश्व वित्तीय…