काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धि ५ कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनबारे विरोध जनाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आईतबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । सयुक्त…