Logo

डेढ अर्ब उठाएर भागे मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल : समस्यामा बैंक, सहकारी र मिटरब्याजी

काठमाडौं । मदिरा आयतकर्ता एवं विक्रेता अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेका छन् । नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रालिलगायतका संचालक अग्रवालद्वयले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर भागेका हुन् ।…