काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर(हालको विनिमय दरअनुसार १८ अर्ब ३० करोड रुपैयाँ) बराबर ऋण लिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा बुधबार…