काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या उच्च रुपमा बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार मात्रै १० हजार २५८ जना कोरोना संक्रमित भेटिएको छ । पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको नमुना संकलन गरिएकोमा १० हजारभन्दा बढीलाई कोरोना भेटिएको हो । सरकारले पछिल्लो २४ घण्टामा १७ हजार ८२८…