काठमाडौं । विस २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै ‘फास्टेस्ट ग्रोइङ रिटेल चेन’ साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको…