Logo

सिंगापुर वेभरेजले पूँजी ८० करोड पुर्याउँदै, क्षमता विस्तार गरेर देशैभर पुग्ने योजना

काठमाडौं । नेपाली इनर्जी ड्रिंक उत्पादक सिंगापुर वेभरेज नेपाल प्रालिले आफ्नो क्षमता विस्तार गर्र्ने भएको छ । यसअघि लघु तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीले आफ्नो क्षमता विस्तार गर्नका लागि र पूँजी वृद्धिका लागि उद्योग विभागबाट स्वीकृति पाएको हो । उद्योग विभागले चालु बर्षको बैशाख बैशाख २८ गते कमपनीलाई ८० करोड चुक्ता पुँजी पुर्याउनका लागि…