Logo

वैदेशिक रोजगारीमा गएका कामदार पनि सामाजिक सुरक्षाको दायरामा

वैदेशिक रोजगारीमा गएका कामदार पनि सामाजिक सुरक्षाको दायरामा



काठमाडौं । सरकारले वैदेशिक राजगारीमा गएमा कादमारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउने भएको छ ।

laxmi

यसअघि देशभित्रै संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै आएको थियो ।

तर सरकारले बजेटमार्फत अबमा दिनमा वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL