नयाँ दिल्ली । विश्वकै लोकप्रिय स्मार्टफोन ब्राण्ड एप्पलले आईफोन १४ प्रो को ट्रायल उत्पादन सुरु गरेको छ । एक जानकारीका अनुसार कम्पनीले यो वर्षको अन्त्यसम्ममा यसलाई ठूलो मात्रामा रोलआउट गर्न पनि सक्नेछ । यो त्यो चरण हो जहाँ कम्पनीले मूलत आपूर्तिकर्ताहरूको क्षमतासँग सम्बन्धित सबै कुराको परीक्षण गर्दछ र त्यसपछि बजारमा लन्च गर्नुअघि ठूलो उत्पादन कहिले…